हाँस्यव्यङ्ंग्य कलाकार आरपी भट्टराई रहेनन्



काठमाडौं, मंसिर २४

हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकाे निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको हो । कलाकार भट्टराईको घर पनि बिराटनगरमै हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News