Deshko News
१४ आश्विन २०८०, आइतबार

कति छ आज सुनको भाउ ?



काठमाडौं, मंसिर २७
साताको पहिलो दिन आज सुनको मूल्यमा कुनै उतारचढाव आएको छैन् । गत शुक्रबार कायम भएको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन प्रतितोला ५२ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News