सुनको मूल्य बढ्यो



काठमाडौं,मंसिर २८

निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ । प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर प्रतितोला ५२ हजार ७ सय भएको छ ।

प्रतितोला १ सय रुपैयाँले बढेर सुन ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज बढेको  छ। प्रतितोला १० रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News