Deshko News
९ आश्विन २०८०, मंगलबार

सुनको मूल्य बढ्यो



काठमाडौं,मंसिर २८

निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ । प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर प्रतितोला ५२ हजार ७ सय भएको छ ।

प्रतितोला १ सय रुपैयाँले बढेर सुन ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज बढेको  छ। प्रतितोला १० रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News