Deshko News
१३ आश्विन २०८०, शनिबार

सुनकाे भाउ अाज एकै दिन पाँच सय घट्याे



काठमाडाैं, मंसिर ३०

सुनकाे भाउ अाज एकै दिन पाँच सय रूपैयाँले घटेकाे छ । अाज बिहिबार सुनकाे मूल्य ५२ हजार एक सय रूपैया कायम भएकाे नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएकाे छ ।

केही दिन यता सुनकाे मूल्य लगातार अाेरालाे लागिरहेकाे छ भने ५० हजार सम्म मूल्य अाेर्लन सक्नेे अांकलनहरू हुन थालेका छन् । हिजाे सुनकाे मूल्य ५२ हजार ६ सय रूपैयाँ थियाे ।

चाँदीकाे मूल्य अाज प्रतिताेला ७ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे छ, याे मूल्य हिजाेकाे यथावत मूल्य हाेे ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News