अाज पनि घट्याे सुनकाे भाउ



काठमाडाैं, पुस १

साताकाे अन्तिम दिन पहेलाे धातु सुनकाे भाउ अाज पनि घटेकाे छ । शुक्रबार अाज चार सय मूल्य घटेर ५१ हजार सात सय मूल्य कायम भएकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे भाउ ५२ हजार १ सय रूपैयाँ थियाे ।

याे एक बर्ष यताकै सस्ताे मूल्य हाे । सुनकाे मूल्य लगातार अाेरालाे लागिरहेकाे छ । अझै सुनकाे मूल्य घट्ने अाकलन गरिएकाे छ ।

त्यस्तै चाँदीकाे मूल्य पनि घटेकाे छ । अाज प्रतिताेला ७ सय ६५ रूपैयाँ चाँदीकाे मूल्य कायम भएकाे छ । हिजाे  ७ सय ९० रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News