अाज पनि घट्याे सुनकाे भाउ


 


काठमाडाैं, पुस १

साताकाे अन्तिम दिन पहेलाे धातु सुनकाे भाउ अाज पनि घटेकाे छ । शुक्रबार अाज चार सय मूल्य घटेर ५१ हजार सात सय मूल्य कायम भएकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे भाउ ५२ हजार १ सय रूपैयाँ थियाे ।

याे एक बर्ष यताकै सस्ताे मूल्य हाे । सुनकाे मूल्य लगातार अाेरालाे लागिरहेकाे छ । अझै सुनकाे मूल्य घट्ने अाकलन गरिएकाे छ ।

त्यस्तै चाँदीकाे मूल्य पनि घटेकाे छ । अाज प्रतिताेला ७ सय ६५ रूपैयाँ चाँदीकाे मूल्य कायम भएकाे छ । हिजाे  ७ सय ९० रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्