आज पनि बढ्यो सुनको मूल्य


 


काठमाडौं, पुस ४ 

आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ १ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य घटेको छ । हिजो ७ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्