आज पनि बढ्यो सुनको मूल्य



काठमाडौं, पुस ४ 

आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ १ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य घटेको छ । हिजो ७ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News