नेपाल प्रहरीमा जागिर खुल्यो, खाने होइन ?



प्रहरी भएर जनताको सेवा गर्ने इच्चा छ ? उसो भए अाउँनुहोस् नेपाल प्रहरीमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जवान पदमा जागिर खुलेको हो । तपाईको इच्छा हो भने फारम भरेर एक पटक प्रयास गर्नुहोस् ।

कुन क्षेत्रमा कति प्रहरी जवान खुल्यो, हेर्नुहोस् ।

क्लिक गर्नुहोस्

police_ads_2072-03-01

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News