नेपाल प्रहरीमा जागिर खुल्यो, खाने होइन ?


 


प्रहरी भएर जनताको सेवा गर्ने इच्चा छ ? उसो भए अाउँनुहोस् नेपाल प्रहरीमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जवान पदमा जागिर खुलेको हो । तपाईको इच्छा हो भने फारम भरेर एक पटक प्रयास गर्नुहोस् ।

कुन क्षेत्रमा कति प्रहरी जवान खुल्यो, हेर्नुहोस् ।

क्लिक गर्नुहोस्

police_ads_2072-03-01

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्