कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, पुस ५

आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य घटेको छ । हिजो ७ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्