कति छ आज सुनको मूल्य ?


 


काठमाडाैं,  पुस ६

आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य बढेको छ । हिजो ७ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्