सुनको भाउ बढ्यो



काठमाडौँ,  पुस १०

आज सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य घटेको छ । प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News