सुनको भाउ बढ्यो


 


काठमाडौँ,  पुस १०

आज सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य घटेको छ । प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्