कति छ आज सुनको मूल्य ?


 


काठमाडौं,पुस १२

आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्