Deshko News
११ आश्विन २०८०, बिहिबार

सुनको मूल्य बढ्यो



काठमाडौं, पुस १३

आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News