सुनको भाउ घट्यो



काठमाडौं, पुस १७

साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रवार प्रतितोला ५३ हजारमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैँयाले घटेर ५२ हजारमा ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य प्रतितोलामा १० रुपैँयाले घटेर ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News