सुनको भाउ घट्यो


 


काठमाडौं, पुस १७

साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रवार प्रतितोला ५३ हजारमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैँयाले घटेर ५२ हजारमा ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य प्रतितोलामा १० रुपैँयाले घटेर ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्