कति छ आज सुनको मूल्य  ?



काठमाडौँ, पुस १८

आज सुनको भाउमा कुनै घटबढ् भएको छैन। हिजो प्रतितोला ५२ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५२ हजारमा ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज कुनै घट्बढ नभएको बताईएको छ । हिजो प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि ७ सय ५५ रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News