सुनको भाउ बढ्यो


 


काठमाडौं, पुस १९

आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा २ सयले बढेर ५२ हजारमा ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोलामा ५ रुपैँयाले बढेर ७ सय ६० रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्