सुनको भाउ बढ्यो



काठमाडौं, पुस १९

आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा २ सयले बढेर ५२ हजारमा ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोलामा ५ रुपैँयाले बढेर ७ सय ६० रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News