आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, पुस २०

आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजार ९ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५३ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोलामा १५ रुपैँयाले बढेर ७ सय ७५ रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्