नेपाल प्रहरीमा जागिर खुल्याे



काठमाडाैं, पुस २०

नेपाल प्रहरीमा जागिर खुलेकाे छ । रिक्त रहेका पदहरूमा प्रहरीले जनशक्ति माग गरेकाे हाे । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गरी प्रहरी कार्यालय सहयोगी पदमा ७८ जना जनशक्ति माग गरेको छ ।

सूचना अनुसार पुस २६ देखि माघ २७ गतेभित्र पाँचै विकास क्षेत्रका प्रहरी तालिम केन्द्र तथा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा इच्छुक उम्मेदवारले आवेदन बुझाउन सक्नेछन् ।

सूचना हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News