सुनको भाउ बढ्यो


 


काठमाडौं, पुस २१

आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५३ हजार २ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५३ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ७५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोलामा ५ रुपैँयाले बढेर ७ सय ८० रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्