अाज पनि बढ्याे सुनकाे भाउ



काठमाडाैं, पुस २२

साताकाे अन्तिम दिन अाज पनि पहेलाे धातु सुनकाे भाउ बढेकाे छ । हिजाे भन्दा अाज दुर्इ सय रूपैयाँले सुनकाे भाउ बढेकाे हाे । अाज प्रतिताेला सुन ५३ हजार सात सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे सुन प्रतिताेला सुनकाे मूल्य ५३ हजार पाँच सय रूपैयाँ थियाे । चाँदीकाे मूल्य भने यथायत रहेकाे छ । अाज चाँदी ७ सय ८० रूपैयामा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News