कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, पुस २४

साताको पहिलो दिन आज  सुनको भाउ यथावत रहेको छ । साताको अन्तिम दिन ५३ हजार सात सयमा कारोबार भएको सुनको भाउ आजपनि प्रतितोला ५३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यपनि यथायत रहेको छ । आज चाँदी ७ सय ८० रूपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्