कति छ आज सुनको मूल्य ?



काठमाडौं, पुस २४

साताको पहिलो दिन आज  सुनको भाउ यथावत रहेको छ । साताको अन्तिम दिन ५३ हजार सात सयमा कारोबार भएको सुनको भाउ आजपनि प्रतितोला ५३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यपनि यथायत रहेको छ । आज चाँदी ७ सय ८० रूपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः desh[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News