सुनको भाउ बढ्यो


 


काठमाडौं, पुस २५

आज सुनको भाउ बढेको छ । हिजो  प्रतितोला ५३ हजार सात सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा १ सयले बढेर प्रतितोला ५३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य आजपनि यथायत रहेको छ । आज चाँदी ७ सय ८० रूपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्