अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर


 


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहर भएका छन् ।

न्युयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो

आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारको प्रमुख दाबेदार रहेका ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहरिएका हुन् ।

उनलाई जेल सजाय पनि हुने भएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्