सुनकाे भाउ अाज पनि बढ्याे



Gold bars

काठमाडाैं, पुस २७

बुधबार अाज सुनकाे भाउ दुर्इ सय रूपैयाँले बढेकाे छ । हिजाे प्रतिताेला ५४ हजार एक सयमा काराेबार भएकाे सुन अाज ५४ हजार तीन सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

सुनकाे भाउ केही सातादेखी लगातार उकालाे लागिरहेकाे छ । त्यस्तै चाँदीकाे भाउ पनि प्रतिताेला पाँच रूपैयाँले बढेकाे छ । अाज प्रतिताेला चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News