सुनकाे भाउ अाज पनि बढ्याे


 


Gold bars

काठमाडाैं, पुस २७

बुधबार अाज सुनकाे भाउ दुर्इ सय रूपैयाँले बढेकाे छ । हिजाे प्रतिताेला ५४ हजार एक सयमा काराेबार भएकाे सुन अाज ५४ हजार तीन सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

सुनकाे भाउ केही सातादेखी लगातार उकालाे लागिरहेकाे छ । त्यस्तै चाँदीकाे भाउ पनि प्रतिताेला पाँच रूपैयाँले बढेकाे छ । अाज प्रतिताेला चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्