सुनको भाउ घट्यो



काठमाडौं, माघ ६

आज सुनको भाउ घटेको छ । जस अनुसार हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ५ सय रहेको मा आज ३ सय रुपैयाँले घटेर प्रतितोला ५५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै स्टाण्डर्ड गोल्डको मूल्य ५५ हजार २ सय रहेकोमा आज ३ सयले घटेर ५४ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्य पनि घटेको छ ।
हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News