सुनको भाउ घट्यो


 


काठमाडौं, माघ ६

आज सुनको भाउ घटेको छ । जस अनुसार हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ५ सय रहेको मा आज ३ सय रुपैयाँले घटेर प्रतितोला ५५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै स्टाण्डर्ड गोल्डको मूल्य ५५ हजार २ सय रहेकोमा आज ३ सयले घटेर ५४ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्य पनि घटेको छ ।
हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्