दुर्घट्नामा दुई जनाको मृत्यु



काठमाण्डौ, माघ ७

दूधपाटीमा गएराति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। गएराति ९ बजे बा २ ख ९७२१ नम्बरको गाडीले एकैसाथ २ मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बा १४ प ९२८८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं कालिमाटीका अनिलकृष्ण ताम्राकार र बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक रहेका छन्।

एक जनाको सनाखत हुन सकेको छैन। चालकसहित ठक्कर दिने गाडीलाई नियन्त्रण लिएको ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News