दुर्घट्नामा दुई जनाको मृत्यु


 


काठमाण्डौ, माघ ७

दूधपाटीमा गएराति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। गएराति ९ बजे बा २ ख ९७२१ नम्बरको गाडीले एकैसाथ २ मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बा १४ प ९२८८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं कालिमाटीका अनिलकृष्ण ताम्राकार र बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक रहेका छन्।

एक जनाको सनाखत हुन सकेको छैन। चालकसहित ठक्कर दिने गाडीलाई नियन्त्रण लिएको ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्