कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, माघ ७

आज सुनको भाउमा कुनै घटबढ भएको छैन । जस अनुसार आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन ।

जसअनुसार आज पनि ५४ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा कुनै घटबढ भएको छै । चाँदी आज ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्