कति छ आज सुनको भाउ ?



काठमाण्डौ, माघ ७

आज सुनको भाउमा कुनै घटबढ भएको छैन । जस अनुसार आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन ।

जसअनुसार आज पनि ५४ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा कुनै घटबढ भएको छै । चाँदी आज ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News