भोजपुरको कुन विद्यालयमा कति पास ? सबै विवरण सहित


 


भोजपुर, असार ४

भोजपुरमा जम्मा चार सय ९५ जना एसएलसीको परीक्षामा पास भए ।

यो पटक भोजपुरमा विशिष्ट श्रेणीमा कोही पनि विद्यार्थी पास भएनन् । प्रथम श्रेणीमा एक सय ७७ जना पास भए भने दोस्रो श्रेणीमा तीन सय ११ जना पास भएका छन् । सात जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका हुन् । एक्जाम्टेडतर्फ एक सय २१ जना विद्यार्थी पास भएका छन् ।

हेरौ भोजपुरका कुन विद्यालयबाट कति विद्यार्थी पास भए ।slc 1

slc

विद्यालयको नाम 1st 2nd विद्यालयको नाम 1st 2nd
जाल्पा उमावि चौकिडाँडाँ १० जाल्पा मावि भैसिपंखा
ठोटनेरी मावि कूलूङ सिद्धकाली बोर्डिङ स्कुल, भोजपुर २०
जाल्पादेवीमा.वि.खाटम्मा १ तेस्रो सगरमाथा हाईयर सेकेण्डरी बोर्डिङ स्कुल ३३
सावित्रा उ.मा.वि.कूदाककाउले युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमी १३
ईन्द्रावती मा.वि.दोभाने भोजपुर एकाडेमी १०
सालेवा उ.मा.वि.दोभाने १२ विद्योदय उमावि (खुल्ला प्राइभेट)
सन्त सावित्रा उ.मा.वि.नेपालेडाँडाँ विद्योदय उमावि भोजपुर १२ ११
खार्तम्छा मा.वि. खार्तम्छा सिद्धेश्वर उमावि दाँवा १५(१ते)
सन्त.मा.वि. नेपालेडाँडाँ पशूपति मा.वि तिम्मा
षडानन्द उ.मा.वि.दिंला तिम्मा मावि तिम्मा
चन्द्रसूर्य मा.वि.किमालूङ त्रिभूवन धर्मोदय उ.मा.वि. छिनामखु
शारदा उ.मा.वि.देउराली पशूपति मा.वि खावा
भगवती मा.वि.मूलपानी चण्डेश्वरी मा.वि. नागी
अरुण उ.मा.वि.दिंला १४ विद्येश्वर उ.मा.वि. गोगने १२
महेन्दोदय मा.वि.देउराली अन्नपूर्ण उ.मा.वि दिल्पा
महेन्द्रोदय मा.वि.बोया जनोदय उ.मा.वि. कोट
सरस्वती.मा.वि.साङपाङ सिंह देवी उ.मा.वि. लेखर्क ११
कटका मा.वि.याङपाङ कटुञ्जे मा.वि. धोद्लेखानी
अरुणोदय उ.मा.वि.चरम्वी नवदूर्गा मावि दलगाउँ
विरेन्द्र उमावि कुलुङ ३१ कालिका मा.वि. ओख्रे
विश्वप्रेमी उ.मा.वि.याकू बेहेरेश्वर मा.वि.मानेभञ्ज्याङ
चम्पे मा.वि.चम्पे पञ्चकन्या मावि भूल्के
शारदा उ. मा.वि.प्याउली १३ सिंहेश्वरी मावि बासिखोरा
महेन्द्रोदय मा.वि.जरायोटार ४ (१ते) सावित्रा मा.वि.बैकुण्ठे
तिवारीभञ्ज्याङ मा.वि.तिवारीभञ्ज्याङ शिक्षाक्षमाकन्या मा.वि. बयाङ
मानेडाँडाँ उमावि बास्तिम चण्डेश्वर उमावि वालंखा ३ (१ते)
सुर्योदय मावि ठुलोदुम्मा शिशुशिक्षा विकास मावि सिन्द्राङ
सानोदूम्मा मावि सानोदूम्मा प्रजातन्त्र मावि होम्ताङ
राधाकृष्ण उमावि श्यामशिला जनज्योती मावि पात्लेपानी
पञ्चकन्या उमावि च्यांग्रे जनसेवा मावि हसनपूर
कालिका मावि हेलौछा सगरमाथा उमावि घोरेटार १५
देवीथान मावि आम्तेक चन्द्रेश्वर मावि पावला
सिंह देवी मावि हेलौछा पञ्चकन्या मावि वासिङथर्पु
पञ्चकन्या मावि वोखिम १४ सरस्वती मावि दूम्माना
यशोधरा उमावि टक्सार लक्ष्मी मावि पाङचा
सरस्वती मावि यूं

(१ ते ) भन्नाले तेस्रो डिभिजन हो ।

यो पनि पढ्नुहोस्

यी हुन् भोजपुरमा नील खाने विद्यालय

भोजपुरमा कति भए पास ?

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्