किन जादै छन प्रधानमन्त्री पर्वत ?



काठमाडौँ, माघ १३

प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै छन । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्री दाहालले आज दिउसो १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि आजै पोखराको लामापाटनमा सशस्त्र प्रहरी निरीक्षकको आधारभुत तालिम दीक्षन्त समारोहमा सहभागीता जनाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News