आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ, भदौ १ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४.०१ रुपैयाँ र बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ ।
युरोपियन युरो १ को खरिद दर १४७.२८ रुपैयाँ र बिक्री दर १४७.९४ रुपैयाँ रहेको छ ।
त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७२.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६९ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८४ रुपैयाँ र बिक्री दर ८९.२४ रुपैयाँ तोकिएको छ ।
यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १ भदौ २०८१, शनिबार












