भोजपुरको कुन विद्यालय फस्ट भयो ? कुन विद्यालयको कति प्रतिशत अायो ? (सबै विवरण सहित)


 


भोजपुर, असार ६

गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । अघिल्लो बर्ष भन्दा पाँच प्रतिशतले नतिजा बढेको हो । यो बर्ष नियमित तर्फ परीक्षामा दुई हजार सात सय ५२ परीक्षार्थी सामेल थिए ।

प्रकाशित नतिजा अनुसार चार सय ९५ जना विद्यार्थी उत्र्तिण भएका हुन् । यो १७.९९ प्रतिशत हो । गत बर्ष १२.२९४ प्रतिशत मात्र नियमित तर्फका विद्यार्थी उर्तिण भएका थिए ।

यो बर्ष एक सय ७७ जना प्रथम श्रेणी, तीन सय ११ दोस्रो र सात जना तेस्रो श्रेणीमा उत्र्तिण परीक्षार्थी पास भएका छन् । यो बर्ष आंशिक तर्फ एक सय २१ जना विद्यार्थी उत्र्तिण भएका छन् ।

यो बर्षको प्रवेशिका परीक्षाको नतिजामा भोजपुरका १२ सामुदायिक विद्यालयले नील खाए । परीक्षामा ७२ विद्यालयले सहभागिता जनाएका थिए । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्य‌ा‌‌क उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति विद्यार्थी सहभागी थिए, कति पास भए, कति प्रतिशत अायो ? यहाँ सबै विवरण प्रस्तुत गरिएको छ ।

विद्यालयको नाम, ठेगाना परीक्षार्थी संख्या प्रथम द्धितिय तृतीय जम्मा पास उत्तीर्ण प्रतिशत
जाल्पा उ.मा.वि.चौकिडाँडा 24 2 12 14 58.33 तेस्रो
ठोटनेरी मा.वि.कूलूङ 29 7 7 24.14
जाल्पादेवीमा.वि.खाटम्मा 18 1 1 2 11.11
सावित्रा उ.मा.वि.कूदाककाउले 46 1 7 8 17.39
वीरेन्द्र उ.मा.वि.कूलूङ 51 5 31 36 70.59 प्रथम
ईन्द्रावती मा.वि.दोभाने 13 1 2 3 23.08
सालेवा उ.मा.वि.दोभाने 52 5 12 2 19 36.54
सन्त.मा.वि.नेपालेडाँडा 22 2 7 9 40.91
सन्त सावित्रा उ.मा.वि.नेपालेडाँडा 41 3 7 10 24.39
खार्तम्छ मा.वि.खार्तम्छा 21 नील
षडानन्द उ.मा.वि.दिंला 43 1 1 2.33
चन्द्रसूर्य मा.वि.किमालूङ 37 3 3 8.11
शारदा उ.मा.वि.देउराली 28 3 8 11 39.29
भगवती मा.वि.मूलपानी 17 2 2 11.76
अरुण उ.मा.वि.दिंला 80 6 14 20 25.00
महेन्दोदय मा.वि.देउराली 23 3 9 12 52.17 चौथो
महेन्द्रोदय मा.वि.बोया 51 2 6 8 15.69
सरस्वती.मा.वि.साङपाङ 25 4 8 12 48.00 पाँचौं
चम्पे मा.वि.चम्पे 58 3 9 12 20.69
कटका मा.वि.याङपाङ 44 5 6 11 25.00
अरुणोदय उ.मा.वि.चरम्वी 52 3 3 5.77
विश्वपे्रमी उ.मा.वि.याकू 28 1 1 3.57
शारदा उ. मा.वि.प्याउली 43 2 13 15 34.88
महेन्द्रोदय मा.वि.जरायोटार 55 3 4 1 8 14.55
तिवारीभञ्ज्याङ मा.वि.तिवारीभञ्ज्याङ 42 2 2 4.76
मानेडाँडा उ.मा.वि.बास्तिम 30 1 1 3.33
सुर्योदय मा.वि.ठुलोदुम्मा 12 0.00
सानोदूम्मा मा.वि.सानोदूम्मा 17 2 1 3 17.65
राधाकृष्ण उ.मा.वि.श्यामशिला 30 2 2 4 13.33
पञ्चकन्या उ.मा.वि.च्याङ्ग्रे 47 2 1 3 6.38
कालिका मा.वि.हेलौछा 18 नील
देवीथान मा.वि.आम्तेक 37 1 1 2.70
सिंह देवी मा.वि.हेलौछा 13 1 1 7.69
पञ्चकन्या मा.वि.वोखिम 32 5 14 1 20 62.50 दोस्रो
यशोधरा उ.मा.वि.टक्सार 50 2 6 8 16.00
जाल्पा मा.वि. भैसिपंखा 16 1 1 6.25
सिद्धकाली बोर्डिङ स्कुल, भोजपुर 21 20 1 21 100.00
सगरमाथा  बोर्डिङ स्कुल 37 33 2 35 94.59
युनिक एण्ड युनाइटेड  एकेडेमी 18 13 1 14 77.78
भोजपुर एकाडेमी 11 10 10 90.91
विद्योदय उ.मा.वि. (खुल्ला) 14 1 2 3 21.43
विद्योदय उ.मा.वि. भोजपुर 94 12 11 23 24.47
सिद्धेश्वर उ.मा.वि.दावा 95 3 15 19 20.00
त्रिभूवन धर्मोदय उ.मा.वि.छिनामखु 50 3 3 6.00
पशूपति मा.वि तिम्मा 15 नील
पशूपति मा.वि खावा 15 नील
तिम्मा मा.वि.तिम्मा 22 1 1 4.55
चण्डेश्वरी मा.वि.नागी 13 1 2 3 23.08
विद्येश्वर उ.मा.वि.गोगने 46 12 12 26.09
अन्नपूर्ण उ.मा.वि दिल्पा 42 3 3 6 14.29
जनोदय उ.मा.वि.कोट 72 1 8 9 12.50
सिंह देवी उ.मा.वि.लेखर्क 50 1 11 12 24.00
कटुञ्जे मा.वि.धोद्लेखानी 36 2 2 5.56
नवदूर्गा मा.वि.दलगाउ 29 1 2 3 10.34
कालिका मा.वि.ओख्रे 38 नील
बेहेरेश्वर मा.वि.मानेभञ्ज्याङ 36 नील
पञ्चकन्या मा.वि.भूल्के 47 2 1 3 6.38
सिंहेश्वरी मा.वि. बासिखोरा 81 1 1 2 2.47
सावित्रा मा.वि.बैकुण्ठे 46 2 2 4 8.70
शिक्षाक्षमाकन्या मा.वि. बयाङ 44 नील
जनज्योती मा.वि.पात्लेपानी 82 1 1 1.22
शिशुशिक्षा विकास मा.वि. सिन्द्राङ 20 नील
प्रजातन्त्र मा.वि.होम्ताङ 44 नील
जनसेवा मा.वि.हसनपूर 35 1 1 2.86
सगरमाथा उ.मा.वि. घोरेटार 124 5 15 20 16.13
चण्डेश्वर मा.वि.वालंखा 63 0 3 1 4 6.35
चन्द्रेश्वर मा.वि.पावला 24 1 3 4 16.67
पञ्चकन्या मा.वि.वासिङथपू 26 नील
सरस्वती मा.वि.दूम्माना 43 3 3 6.98
लक्ष्मी मा.वि.पाङचा 42 नील
सरस्वती मा.वि.यूं 32 1 5 6 18.75
जम्मा 2752 177 311 7 495 17.99

 भोजपुरको एसएलसीको नतिजाबारे थप पढ्नुहोस्

भोजपुरमा चार सय ९५ विद्यार्थी उत्तिर्ण

भोजपुरको कुन विद्यालयमा कति पास ? सबै विवरण सहित

यी हुन् भोजपुरमा नील खाने विद्यालय

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्