बिजुलीकली-हात्ती सुन्दरी प्रतियोगिता
![](https://www.deshkonews.com/wp-content/uploads/2024/12/CKK_KTM_RSS14.jpg)
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन शुक्रबार आयोजित हात्ती सुन्दरी प्रतियोगिताको विजेता २५ वर्षीया ‘बिजुलीकली’ । हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन्। तस्बिर: चन्द्रकला क्षेत्री/ रासस
प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार