सिडिअाेहरूकाे सरूवा, काे कहाँ पुगे ?



काठमाडाैं, फागुन १३

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिअाे) हरूकाे सरूवा गरेकाे छ । रा.प. द्वितिय श्रेणीका कर्मचारीहरूकाे मन्त्रालयले काज सरूवा गरेकाे हाे ।

गृह मन्त्रालयमा कार्यरत कर्मचारीहरू विभिन्न जिल्लाका सिडिअाे बनेका छन् भने जिल्लामा रहेका सिडिअाेहरू मन्त्रालय तथा सहायक सिडिअाेकाे रूपमा काज सरूवा भएकाे छ ।

काे कहाँ पुगे यहाँ क्लिक गरेर हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News