ट्याक्सीको ठक्करबाट भोजपुरमा एक बालिकाको मृत्यु



गणेश विष्ट

भोजपुर, फागुन १४
ट्याक्सीको ठक्कर बाट एक बालिकाको मृत्यु भएको छ । खादवारी १२ तुम्लिङटार घर भई भोजपुर ५ पानिट्याङकी बस्दै आएकी तिन बर्षिया बालिका विनिता घतानेको ट्याक्सीको ठक्कर बाट मृत्यु भएको छ ।
को एक ज २७७७ नम्वरको टक्सीले ठकरदिदा वालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकार्यलय भोजपुरले जनाएको छ ।
ट्याक्सी तेल लगाएर फर्कने क्रममा यस्तो घटना भएको हो । बालिका बाबा, आमा संग भोजपुर सदारमुका स्थित पानिट्याङकी बस्दैएको स्रोत जनाएको छ ।
साँगुरो बाटो र चालकको लापरबाहिको कारण यस्तो घटना घट्ने गरेको प्रहरीको जनाएको छ । चालक कुमार विश्वकर्मालाई भने प्रहरी नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News