हेलिकोप्टरबाट हेर्दा यस्तो देखिन्छ भोजपुर (भिडियो हेर्नुहोस्)


 


बैशाख १२ को विनाशकारी भुकम्पले भोजपुरको रंग उडेको छ । त्यो उडेको रंग विस्तारै भरिदै जाला ।

तपाई भोजपुरको हुनुहुन्छ र जिल्ला भन्दा बाहिर हुनुहुन्छ भने अाफ्नो गृह जिल्लाको बारेमा अलि बढी चासो लाग्नु स्वभाविक छ ।

टाढा हुनुहुन्छ तर जिल्लाको याद खुब अाइरहेकाे छ भने छाेटाे भए पनि यो दृश्य हेर्नुहोस् । एकछिन भए पनि जिल्ला पुगेको महसुस गर्नुहुनेछ ।

त्यही भएर केही समय अघि हेलिकोप्टरबाट लिइएको भिडियो हामीले यहाँ राख्ने कोसिस गरेका छौं ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्