बालवविाह अन्त्य गर्न अभयिान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की
मोरङ, १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हक्मितकुमार कार्कीले बालवविाह अन्त्य गर्न अभयिान नै चलाउनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय वरिाटनगरमा आज बालवविाहवरिुद्ध प्रतबिद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बालवविाहबाट उनीहरुको मानसकि एवं शारीरकि स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जम्मिेवारपूर्वक लाग्नुपर्ने बताउनुभयो । बालवविाह सामाजकि समस्या र कानुनी अपराध भएको उहाँको भनाइ थयिो ।
“प्रदेश सरकार बालवविाह अन्त्य गर्न नीत ितथा कानुनी प्रबन्ध गरी अगाड िबढेको छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । उहाँले प्रदेशमा बालवविाह अन्त्य गर्न पहल गरएि पन िदुर्गम भेगमा यो समस्या वद्यिमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
सरकारले सन् २०३० सम्म बालवविाह अन्त्य गर्ने लक्ष्य लएिको छ । बालवविाह सामाजकि समस्या र कानुनी अपराध भएकाले हरतरहले बालवविाह समाप्त गरनिे प्रतबिद्धतापत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचवि, सचविहरु, सामाजकि अभयिन्ता, बालबालकिालगायतको उपस्थति िथयिो ।
–––
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार
















