अाज काठमाडाैंमा ६ घण्टा यी ठाउँमा बिजुली अाउँदैन



काठमाडौं, फागुन २१

चक्रपथ विस्तारको क्रममा शनिबार काठमाडौंका विभिन्न ठाउँमा ६ घण्टा विद्युत आपर्ति बन्द हुने भएको छ । चक्रपथ भित्रका विद्युतीय संरचना सार्नुपर्ने भएकाले काठमाडौंको दुर्गानगर कोलोनी, कलंकी, लाम्पाटी, रविभवन, सोल्टीमोड, कालिमाटी, ताहाचल, छाउनी, सितापाईला रिङरोड भित्र र किम्डोल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकारणको कुलेश्वर वितरण केन्द्रका अनुसार तोकिएको समयभन्दा अघि वा पछिसम्म पनि बिजुली नआउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News