काठमाडौंको कलंकीमा आगलागी
काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । त्यहाँस्थित एक बिजुलीको पोलमा आगलागी भएको हो ।
आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
आगो निभाउनका लागि दमकल घटनास्थलतर्फ गइसकेको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
















