शंखमूलमा एक व्यक्ति कोठाभित्रै मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल हुन्।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए ।

उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्