मोर्चा कार्यकर्ता र व्यापारीबीच झडप



वीरगंज, फागुन २५
वीरगंजमा मोर्चा कार्यकर्ता र स्थानीय व्यापारीबीच झडप भएको छ । सप्तरी घटनापछि मंगलवार र बुधवार मोर्चाले मधेश बन्दको आव्हान गरेको थियो । बुधवार स्थानीय व्यापारीहरुले पसल खोलेका थिए । पसल बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता र व्यापारीबीच झडप भएको छ । झडपमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News