मोर्चा कार्यकर्ता र व्यापारीबीच झडप


 


वीरगंज, फागुन २५
वीरगंजमा मोर्चा कार्यकर्ता र स्थानीय व्यापारीबीच झडप भएको छ । सप्तरी घटनापछि मंगलवार र बुधवार मोर्चाले मधेश बन्दको आव्हान गरेको थियो । बुधवार स्थानीय व्यापारीहरुले पसल खोलेका थिए । पसल बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता र व्यापारीबीच झडप भएको छ । झडपमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेल घाइते भएका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्