श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु



सिन्धुली, असार १०

पोखरी–६ बस्ने २९ वर्षीया गंगा बिकको उनकै लोग्ने केदारबहादुर बिकको कुटाईबाट बिहीबार मृत्यु भएको छ ।

सामान्य विवादमा केदारले कुटपिट गर्दा मृत्यु भएकी श्रीमतिलाई आफु जोगिनको लागि गोठमा शव झुन्डाएको खबर प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनाको बारेमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News