श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु


 


सिन्धुली, असार १०

पोखरी–६ बस्ने २९ वर्षीया गंगा बिकको उनकै लोग्ने केदारबहादुर बिकको कुटाईबाट बिहीबार मृत्यु भएको छ ।

सामान्य विवादमा केदारले कुटपिट गर्दा मृत्यु भएकी श्रीमतिलाई आफु जोगिनको लागि गोठमा शव झुन्डाएको खबर प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनाको बारेमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्