अर्थ मन्त्रालयले भन्यो–एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो



काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको ९एमसीसी० लाई अमेरिकाले निरन्तरता दिएको छ ।

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको हो ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको उक्त परियोजना सुचारु गर्न पत्र आएको अर्थ मन्त्रालयले जनाएको हो ।

एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय अर्को पनि पढ्नैपर्ने
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि स्थगन भएको उक्त परियोजना सुचारु गर्न पत्र आएको अर्थ मन्त्रालयले जनाएको हो ।

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्