माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१÷८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्