सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प



काठमाडौँ, भदौ १८ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोकको तालरामारांग केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्