सुनको भाउ घट्यो



काठमाण्डौ, चैत्र १५

आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा  तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५५ हजारमा रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयँँले बढ्दा तोलाको ८ सय रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्