कलङ्कीमा गोली चल्यो, चारजना घाइते



काठमाडौं । काठमाडौंको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् ।

जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

सोमबार पनि जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्