सुनको भाउ आज ह्वात्तै घट्यो, कति छ तोलाको ?



काठमाडौँ, पुस १५ । नेपाली बजारमा आज एकैदिन सुनको भाउ ह्वात्तै घटेको छ ।

आज सुन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्दै १ लाख ६२ हजार १ सय रुपैयाँम झरेको छ । सुन सोमबार तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ आज तोलामा ३ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्