ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की बिजयी



ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की बिजयी भएकी छिन् ।

आफ्नो प्रतिद्वन्दीलाई भारी मतान्तरले हराउँदै कार्कीले जित निकालेकी हुन् ।

ललितपुर-३ मा रास्वपापछि रहेको नेपाली काँग्रेसको मत साह्रै कम छ । त्यस्तै, तेस्रो स्थानमा रहेको एमालेको मत पनि नगन्य रहेको छ ।

२०७९ को निर्वाचनमा पनि डा. कार्की सो क्षेत्रबाट विजयी भएकी थिइन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्