विश्वप्रकाशको अध्यक्षतामा भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ ।

बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।

पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माको अध्यक्षतामा बैठक बस्ने भएको हो।

भोलिको बैठकमा थापाको राजीनामाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्