सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री सस्मितलाई
काठमाडौं १३ चैत । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
बालेन सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।
पहिलो बैठकले योसँगै चारवटा निर्णय गरेको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















