प्रधानमन्त्री शाहले बोलाए मन्त्रीपरिषद्को बैठक
काठमाडौं, चैत्र १६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।
उनले बैठक दिउँसो अपराह्न बस्ने गरी बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार
















